१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

गल्फ सेवा समाजद्वारा विद्यार्थीलाई झोला

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ बैशाख।गल्फ सेवा समाज संस्था दोहा कतारद्वारा विपन्न परिवारका १५ जना विद्यार्थीलाई झोला वितरण गरेको छ।

सोमबार धनुषाको सबैला नगरपालिका १३ स्थित रहेका श्री आधारभुत विद्यालयमा १५ जना विपन्न परिवारका विद्यार्थीलाई एक कार्यक्रम विच झोला वितरण गरेको समाजका प्रतिनिधि सहंन्सा मन्सुरीले जनकारी दिएको छ।

उनले भने , विपन्न परिवारका बालबालिका आर्थिक अवस्था कमजोर भएको कारण पढाइ प्रती ध्यान नदिएर काम गर्न प्रती बढी ध्यान दिएको छ ।

बालबालिकाहरुको ध्यान पढाइ प्रती बढाउनको लागि गल्फ सेवा समाजले झोला वितरण गरेको उनले बताए।

झोला वितरण कार्यक्रममा गल्फ सेवा समाज संस्थाका प्रतिनिधि अमरुल्लह राईन,विद्यालयका प्रद्यानध्यापक पवन , शिक्षक गंगा यादव र स्थानीय समाजसेवीहरु उपस्थिति रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]