११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

परालाइसिस पीडितलाई गल्फ सेवा समाजले गरे आर्थिक सहयोग

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ बैशाख ।गल्फ सेवा समाज संस्था दोहा कतारले एक जना परालाइसिस पीडितलाई आर्थिक सहयोग गरेका छ्न।

धनुषाको जनकनन्दनी गाउँपालिका २ बल्हागोठका परालाइसिस रोगबाट पीडित हसन मन्सुरीलाई गल्फ सेवा समाजले १५ हजार आर्थिक सहयोग गरेको छ ।

मंगलबारको पीडित मन्सुरीकै घर पुगेर समाजका प्रतिनिधि सहन्सा मन्सुरी र अमरुल्लह राईनले रकम हस्तान्तरण गरेको छ।

समाजका प्रतिनिधि सहन्सा मन्सुरीका अनुसार परालाइसीस पीडित हसन मन्सुरीलाई आर्थिक अवस्था कमजोरका कारण उनलाई उपचार गराउन समस्या परेपछि गल्फ सेवा समाजलाई जानकारी गराएको थियो।

समाजलाई जानकारी भए लगतै उनिहरु आर्थिक संकलनमा जुटेका थिए।गल्फ सेवा समाज वैदेशिक रोजगारमा गएका युवाहरुको संगठन हो ।

यो संगठनले आर्थिक अवस्था कमजोर भएका परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]