१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

दलित युवा नेता पासवानमाथी आक्रमण

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ बैशाख।पछिल्लो समय पिछडिएका सामुदाय र दलित उत्थानमा सक्रिय भिम आर्मी नेपालका युवा नेता जितेन्द्र पासवान माथी अज्ञात समुहले आक्रमणको प्रयास गरेको छ ।

मङ्लबार बेलुकी ७ बजे नेता पासवान बिरामी आमाका लागी औषधि लिएर घर फर्किने बेला एक समूहले जनकपुरको जानकी उच्च मा बी को अगाडी ढुङ्गा प्रहार गरे पछि पासवान ज्यान जोगाउन सफल भएको बताए ।

सामान्य घाइते भएका पासवान आफू माथि किन र कस्ले आक्रमण गरेको समेत बुझ्न नसकेको बताए ।

घटनाको अनुसन्धान गरिदिन स्थानीय प्रसासन संग समेत आग्रह गरेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]