२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

सप्तरीको छिन्नमस्तामा जनमतको टोल- टोलमा संगठन निर्माण

Logo
प्रकाशित शनिबार, बैशाख १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको छिन्नमस्ता गाउँपालिकामा टोल -टोलमा संगठन निर्माणलाई तिव्रता दिएको छ।

शनिबार बिजय रामको अध्यक्षामा गाउँपालिका ४ स्थित राम टोलमा नन्दकिशोर रामको नेतृत्वमा २१ सदस्यीय जनमत पार्टीको टोल कमिटी गठन गरिएको छ।

सो टोल कमिटीको उपाध्यक्ष रामकृष्ण राम,सचीवमा सुनिता देवि राम,सह सचीवमा हैरगुन राम र कोषाध्यक्षमा सैनी राम रहेको छ ।

त्यसैगरी सोही टोलमा शान्ती देवि रामकी नेतृत्वमा २१ सदस्यीय महिला जनमत संघको टोल कमिटी समेत निर्माण गरिएको जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका प्रमुख ऋषिकेश ठाकुरले जानकारी दिएको छ ।

उनले भने ,`कोरोना भाइरसबाट जोगिनको लागि जनचेतना जगाउदै माक्स वितरण समेत गरेको छु।´

सो जनचेतनाकै क्रममा राम टोलमा संगठन निर्माण गरेको उनले भनेका हुन।

उक्त जनचेतना र टोल कमिटी गठन कार्यक्रममा जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र खंग,सचीव राजेश चौधरी ,गाउँपालिका सदस्य सुजित यादव,काली प्रसाद कर्ण , गंगा प्रसाद साह र विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य राम नारायण साहको समेत उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]