१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

पत्रकार बिपी साह १७ दिनपछी कोरोना मुक्त

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ बैशाख ।पत्रकार  बिपी साह १७ दिनपछी कोरोना मुक्त भएको छ ।

पत्रकार साहले १७ दिनपछी कोरोना मुक्त भएको छ ।उनले बैशाख ९ गते जनकपुरधाम स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर चेक गराएपछि कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमित बनेपछि उनि जनकपुरधाम स्थित आफ्नै डेरामा होम आइसोलेसनमा बसेका थिए ।

‘कोरोना संक्रमणपछि आज १७ दिनमा कोरोना मुक्त भएको पत्रकार साहले जानकारी गराएको छ । पत्रकार साहले भने , “यस अबधिमा स्वास्थ्य लाभको कामना गर्ने , सल्लाह दिने, सहानुभुती व्यक्त गर्ने, इस्टमित्र, शभेच्छुक र मित्रजनप्रती आभार प्रकट गर्दछु  ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]