१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

सबै मेहनत खेर गयो, बुढानिलकण्ठबाट रित्तो हात फर्किए प्रचण्ड

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको वार्ता सकिएको छ ।

संविधानको धारा ७६ ९२० अनुसार गठबन्धन सरकारका लागि बहुमत नपुग्ने निश्चित भएपछि देउवा र प्रचण्डबिच ठोस कुनै छलफल हुन सकेन । बहुमत नपुग्दा के गर्ने भन्ने अन्योलका बिच प्रचण्ड निराश भएर बुढानिलकण्ठबाट फर्किए ।

जसपाको महन्थ ठाकुर पक्षले साथ नदिएसँगै गठबन्धनमा उपेन्द्र यादव समूह जोडेर जम्मा १२४ जना मात्रै सांसद पुगेको छ । बहुमतका लागि १३६ आवश्यक छ । संख्या नपुगेपछि ७६ ९२० अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]