११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

होम आइसोलेशन कल सेन्टर सञ्चालनमा

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,१० जेष्ठ । जिल्ला प्रहरी कार्यालयले होम आइसोलेशनमा रहेका कोभिड –१९ सङ्क्रमितलाई लक्षित कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको समन्वयमा सङ्क्रमितलाई आवश्यक परामर्श तथा समन्वय गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कल सेन्टरबाट आइसोलेशनमा रहेका सङ्क्रमितलाई आवश्यक पर्ने जानकारी दिइने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]