१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

वर्ल्ड भिजनद्वारा प्रदेश सरकारलाई स्वास्थ्य समाग्री प्रदान

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ जेष्ठ । वल्र्ड भिजन नेपाल नामको एक गैर सरकारी संस्थाले प्रदेश २ सरकारलाई स्वास्थ्य समाग्री दिएको छ । संस्थाले शुक्रबार मुख्यमन्त्री निवासमा कोरोना महामारीसंग जुध्न स्वास्थ्य समाग्री दिएको हो।

संस्थाले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहलाई विभिन्न स्वास्थय समाग्री हस्तान्तरण गरका छन । संस्थाले अक्सीजन सिलिण्डर,अक्सीमिटर, पिपिई, थर्मलगन १÷१ सय थान र अक्सीजन कन्सनट्रेटर ४ थान हस्तान्तरण गरकोे छ । प्रदेश सरकारले पाएको स्वास्थ्य समाग्री महोत्तरी, सर्लाही र रौतहटमामा पठाएका छन्।

तीनै जिल्लामा अक्सीजन सिलिण्डर ७० थान, अक्सीमिटर ७० थान, पिपिई सेट ७० थान, थर्मल गन ७० थान र अक्सीजन कन्सनट्रेटर १÷१ थान पठाएका छन्।

अर्को साता अक्सीजन सिलिण्डर एक सय थान तथा पिपिई ५० थान बुझाउने सरकारले प्रतिबद्धतासमेत जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]