०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

डा सीके राउतद्वारा नेता उज्ज्वल थापाको निधनप्रति दुख व्यक्त

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशिल साझा पार्टीका नेता उज्ज्वल थापाको निधनप्रति दुख व्यक्त गरेका छन् ।

नेता थापाको उपचारकै क्रममा काठमाडौं स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

डा . राउतले वैकल्पिक राजनैतिक निकास दिने जनआशामा उदय भएका एउटा लोकप्रिय र जुझारु अभियन्ताको देहान्तले स्वच्छ र पारदर्शी राजनीतिका आशांक्षीहरुको मनमा गहिरो धक्का पुगेको सामाजिक संजाल फेसबुकमा फेसबुकमा लेखेको छ ।

डा राउतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा जनमत पार्टी र आफ्ना तर्फबाट हार्दिक  समवेदना प्रकट गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]