१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु, परिवार शोकको सागरमा

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

मनोज बनैता, लाहान : सिरहा जिल्लाका लक्ष्मीपुर पतारी गाउँपालीकामा २ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । एउटै परिवारकि दिदी बहिनीले ज्यान गुमाउँदा उक्त परिवारका सदस्य शोकको सागरमा डुबेका छन ।

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ धनछवार बस्ने नथु कुमार यादवका ६ वर्षीय छोरी लक्ष्मी कुमारी यादव र ४ वर्षीय आशुका कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

पोखरी नजिकै खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]