०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

मस्जिदभित्र १२ वर्षीया बालिका बलात्कृत

Logo
प्रकाशित बुधबार, जेठ १९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१९ जेष्ठ । भारतको उत्तरपूर्वी दिल्लीस्थित एक मस्जिदमा पानी लिन गएकी १२ वर्षीया बालिका बालात्कृत भएकी छिन्।

बलात्कारको आरोपमा स्थानीय प्रहरीले ४८ वर्षीय मस्जिदका मौलवीलाई पक्राउ गरेको छ। राजस्थानको भरतपुर निवासी मौलवीलाई प्रहरीले सोमबार गाजियाबादबाट पक्राउ गरेको हो। आरोपी चार सन्तानका पिता हुन्।

बालिकाले आफू बलात्कृत भएको बताएपछि उनका बाबुआमाले प्रहरीलाई जानकारी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]