२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

पुर्वगृहमन्त्री बादलको पत्‍नीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ जेष्ठ ।पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहबाट दुई जनालाई मन्त्री बनाउने भएका हुन्।

जसमध्ये बादल पत्नी नैनकलाले सञ्चार र ज्वाला कुमारी शाह कृषिमन्त्री बन्ने भएकी हुन्।

प्रधानमन्त्री ओलीले जसपाका राजकिशोर यादवसहित सात जना मन्त्री र एक जना राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरेका हुन्।

जसमा गृहमा खगराज अधिकारी, वनमा नारदमुनी राना, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बानियाँलाई विना विमागीय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]