१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

सर्लाहीमा दाउँराको अभावमा गुइँठाको प्रयोग

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,२९ जेष्ठ । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ ।

नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो ।

गोडैता, बरहथवा, बसबरिया, चक्रघट्टा, विष्णु, ब्रसदरमुकाम मलङ्गवा सहित कौडेना, बलरा, ह्मपुरी, पर्सा, हरिपूर्वा लगायतका स्थानीय तहको प्रत्येक जसो बस्तीमा अधिकांश स्थानीयले खानाबनाउन गुइँठाको प्रयोग गर्दै आएका छन् ।

बजारक्षेत्र र विकासउन्मुख बस्तीमा एलपीग्याँस र बिजुलीबाट खानापकाउने उपकरणको प्रयोग बढेपनि ग्रामीण बस्तीमा भने अहिलेपनि गुइँठाकै प्रयोग भैरहेको हो ।

दाउराको अभावमा दक्षिणी ग्रामीण बस्तीमामानिसको शवजलाउन समेत गुइँठाको प्रयोग हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]