०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

जनमत पार्टी विस्तारमा तिब्रता

Logo
प्रकाशित आइतबार, आषाढ २२, २०७६

मनोज मोरबैता
जनकपुरधाम: डा सीके राउत नेतृत्वका जनमत पार्टीले संगठन विस्तारमा तिब्रता दिएको छ।स्वतन्त्र मधेश गठबन्धनले जनमत नामबाट पार्टी दर्ता गरेपछी स्वतन्त्र वा विभिन्न पार्टीमा आबद्ध रहेका विभिन्न सरोकारवालाहरुले जनमत पार्टीमा आबद्ध भइरहेको जनमत पार्टीका सदस्य बलराम सेवकले बताए ।

अन्य मधेशी पार्टीभन्दा मधेश प्रतीको माया ममता र मधेशलाई बचाउन मधेशको विकास र समृद्ध बनाउन एक मात्र पार्टी जनमत पार्टी रहेको उनको भनाईछ ।

सिरहाको मिर्चैया नगरपालिका वाड न.२,५,६ ,१० र ११ मा वडामा समिति गठन भइ सकेका छ्न। नगरपालिकाको विभिन्न वडामा करिब ५ हजार भन्दा बढी पार्टीमा आबद्ध भइसकेको र अहिले पनि संगठन विस्तारमा निरन्तरता रहेको पार्टीका मिर्चैया नगरपालिकाको संयोजक पटबारी ठाकुरले जनकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]