२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

महोत्तरीमा एक बालक झुण्डी मृत अवस्थामा फेला

Logo
प्रकाशित सोमबार, आषाढ २३, २०७६

प्रीन्स राज झा, जलेश्वर : महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका -५ का एक १३बर्षीय बालक झुण्डिएको अवस्थामा आइतबार फेला परेको छ ।

महोत्तरीको लोहलपट्टी नगरपालिका -५का  मतबुल शेखको १३ वर्षीय छोरा अवजल शेखले आइतबार करिब ३ बजे दिनमै आफ्नै घरमा झुण्डीएर ज्यान गुमाको परिवार जनले शोकमा डुबेको छ।

शेखको शव पोस्टमार्टमको लागी जनकपुर अञ्चल अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यलयका लोहरपट्टिका  प्रहरी हवल्दार दिनेश खड्काले जानकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]