१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

कमला नदीले दुई सय हेक्टर खेतीयोग्य जमिन कटान सुरु

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम , १७ असार । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ ।

जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले दिगो रुपमा तटबन्धका कार्यक्रममा बेवस्ता गर्दा बर्षेनी नदी कटानको जोखिम बढ्दै गएको छ ।

लगातार तीन दिनदेखिको बाढीले नगरपालिकाको करकरे, भिमान, रानीबास, डकाहा, निपाने, टाडि र दुधौलि क्षेत्रमा दुई सय हेक्टर खेतीयोग्य जमिन कटान गरेको छ ।

जिल्ला दैबी प्रकोप उद्दार समितिले सर्वसाधरणलाई सर्तक रहन आग्रसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]