०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमत पार्टीका समर्थक मुखियाको निधन

Logo
प्रकाशित आइतबार, आषाढ २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वका जनमत पार्टीका समर्थक हरि मुखियाको शनिबार असमाहिक निधन भएको छ।

धनुषाको कमला नगरपालिका ४ घर भएका हरि मुखियाको ५३ वर्षकै उमेरमा आफ्नै गाउँको बरेर्वाको दक्षिण बारी टोलमा गएराती निधन भएको बिलाश मुखियाले जानकारी दिएका छ्न।

मुखियाको असमाहिक निधनको खबरले जनमत पार्टी कमला नगरपालिका परिवार स्तब्ध भएका छ्न।

उनको आत्माको चिर शान्तीको कामना सहित भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छ्न।साथै ,यस दु:खद घडीमा शोक सन्तप्त परिवारजन प्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक सम्वेदना प्रकट गरेका छ्न ।

उनको अन्तिम संस्कारको लागि तयारी गरि रहेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]