१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

धनुषामा पासो लगाएको घटनामा प्रहरीको अन्यौलता,संलग्न सात पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २४, २०७६

जीतेन्द्र कुमार राम,जनकपुरधाम । सोमबार अबेर राती पासो लगाएर मृत्यु भएको मुद्दामा खोजबिन गर्न प्रहरी अन्यौलमा परेका छन।गत राती जिल्लाको सवैला नगरपालिकाको वडा १ मा उक्त घटना घटेको थियो।

स्थानिय सत्रुधन यादबका नाबालिक १४ बर्षिय छोरिले पासो लगाएर आत्महत्या गरेका हुन भनेर परिवारजनको भनाइको छ भने प्रकृति हेर्दा हत्या वा आत्महत्या भने खोजबिनमा प्रहरीले ठम्याउन सकेका छैनन।

सोमबार राती झुन्डिएको छोरिको लासलाइ आफन्तजन र परिवारजनले तुरुन्तै लगेर गाउभन्दा २ किलोमीटर उत्तर पट्टिको दुरिमा प्रहरीलाई खबरै नगरी जलाउन खोज्दा इलाका प्रहरी कार्यालय सवैलाका घुमुवा टोलिले केही बलेको हेर्दा उक्त स्थानमा पुग्दा सवैको भागाभाग भएको थियो।

प्रहरीले बल्दै गरेको लास अर्ध जलेको अवस्थामा आगो निभाएर हिरासतमा राखेको थिए।मंगलबार बिहान बुबा सत्रुधन सहित सात जनालाई हिरासतमा लिए।लासलाइ पोस्टमार्टमका लागि बुबा सत्रुधन,इलाका सवैलाका टोलिले अञ्चल अस्पताल जनकपुर लगिएको बताइएको छ।

 

घटनाको अवस्था हेर्दा एक १४ बर्षिय केटिले आत्महत्या गर्नु एक शंकाको बिषय रहेको भन्दै थप अनुसन्धान टोलिलाइ जिल्ला प्रहरी कार्यालय धनुषालाई बोलाइएको इलाकाले जनाएको छ।

घटनामा संलग्न ६ जनाको नाम भने सार्वजनिक गरिएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]