१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जनमत पार्टीको अन्तरक्रिया कार्यक्रम मायादेवीमा सम्पन्न

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको मायादेवी गाउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शनिबार पार्टीका मायादेवी गाउँपालिकाको अध्यक्ष हरिकेश हरिजनको अध्यक्षतामा भएको बैठक तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ता रहेको थिए।

सोही कार्यक्रममा विशिष्ट अतिथी भ्रष्टाचार निवारण विभागका केन्द्रिय प्रमुख संजय कुमार मिश्रा , अतिथिहरु समाज कल्याण विभागको केन्द्रीय सचिव चन्द्र शेखर सोनार , पार्टीका जिल्ला अध्यक्ष राम विष्णु सिंह लोधसहितका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]