०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

प्रदेश २ मा इटालियन पेस्तोलसहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
काठमाडाैं,२८ असार। सिरहामा इटालियन पेस्तोलसहित दुईजना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको मिर्चैया नगरपालिका–१० का २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादव रहेका छन्।

दुवै जनालाई सोमबार करिब ४ बजे २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेकाे हाे।

चेकजाँच गर्दा रामकुमारको साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्यागजिन १ थान र टाइप ७७ लेखिएको २ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]