१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

रेडियो मधेशको स्टेसन म्यानेजरमा अधिकारी नियुक्त

Logo
प्रकाशित बिहिबार, आषाढ ३१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, ३१ असार । रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइ स्थित रहेका सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त गरिएको हो ।

विगत १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका थिए ।

उनी जनकपुरधामका करिब आधा दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]