१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

यात्रुको सहजीकरणका लागि त्रिभुवन विमानस्थलमा स्वयमसेवक परिचालन

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,८ श्रावण । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सहजीकरणका लागि स्वयमसेवक खटिएका छन्।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको सहजीकरणमा स्वयमसेवकले काम गर्ने विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जनाएका छन्।

गीता एभिएसन,एयरलाइन्स अपेरेटर्स एसोसिएसन अफ नेपाल र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा विमानस्थलमा स्वयमसेवक खटाइएको हो।

कोरोना भाइरसको महामारीकाबीच लागू गरिएका विभिन्न नियमहरुको पालनामा अलमल हुँदा,आवश्यक कागजात र विवरण भर्ने काममा समेत यात्रुले स्वयमसेवकको सेवा दिन सक्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]