२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सप्तरीमा महिला जनमत संघ गठन , अध्यक्षमा मेहता

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० श्रावण। डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा महिला जनमत संघ गठन गरिएको छ ।

बुधबार राजविराज नगरपालिका ९ मा प्रियंका कुमारी सन्तको अध्यक्षतामा भएको एक कार्यक्रमविच २१ सदस्य महिला जनमत संघ सप्तरी जिल्ला कार्यसमिति गठन गरिएको छ ।

उक्त कार्यक्रमबाट महिला जनमत संघ सप्तरीको अध्यक्षमा रुपा कुमारी मेहतालाई चयन गरेको छ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य मगनेश चौधरी, केन्द्रीय सदस्य करियाही देवी सादा , महिला जनमत संघ केन्द्रीय संयोजक शुशिला यादव ,पार्टीका सप्तरी जिल्ला उपाध्यक्ष नायारण यादव ,हरि नारायण यादव ,जिल्ला सचिव थनेश्वर प्रसाद साह ,जिल्ला सहसचिव ऋषिकेश ठाकुर ,शिव नन्दन मेहता ,जिल्ला कोषाध्यक्ष शम्भु साहसहितका नेताहरुको उपस्थितिमा २१ सदस्य महिला जनमत संघ गठन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]