१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

तिलाठीमा गरे जागरुक कृषि सहकारी संस्थाको उद्घाटन

Logo
प्रकाशित शनिबार, साउन ३०, २०७८

कमल कुमार मण्डल
राजविराज, ३० श्रावण । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर १ तिलाठीमा एक कार्यक्रमबीच जागरुक कृषि सहकारी संस्थाको कार्यालय उद्धघाटन गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्ही स्थित संस्थाको अध्यक्ष रंजित कुमार झाके अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, युवा नेता निरज मुक्ती, वडा नम्बर १ को अध्यक्ष दिनेशवर मिश्र, स्थानिय बुद्धजिवी मोति नारायण मिश्रलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरिएको थियो ।

सहकारी संस्थाका प्रगतिको शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष सिंहले भने– अफ्नो तर्फवाट संस्थालाई सहयोग गर्न हरेक समय त्यार रहेको बताए ।

सहकारीको अगाडी बढाउन आफु सदैव यूवाहरुको साथमा रहने युवा नेता निरज मुक्तीले बताए । कार्यक्रममा उपस्थित भएका अतिथिहरुको गम्छा लगाएर सम्मान समेत गरिएको थियो । कार्यक्रम सञ्चालन काशिन्दर कुमार शर्मा गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]