१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

सिरहाबाट १० किलो गाँजासहित एक जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ३२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३२ श्रावण । प्रहरीले सिरहाबाट १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेका छ्न ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वड नम्बर १७ गोविन्दपुरका ४० वर्षीय वागेश्वर चौधरी रहेको छ ।

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा खानतलासी गरेपछि लुकाएर राखेकी आवस्थामा १० किलो गाँजा बरामद गरेको प्रहरीले बताए ।

अवैध लागूऔषध गाँजासहित पक्राउ परेका वागेश्वरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]