१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

कमला नदिमा ३० घण्टा देखि बाढीमा फसेको ४ वृद्धलाई उद्वार गर्न रेस्क्यु टोली

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

मनोज मोरबैता,जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिमा ४ जना वृद्ध बाढीको कारणले डुबानमा परको छ।

धनुषाको हठमुण्डा र चिकना विछ स्थित रहेको कमला नदिको छेउमा घरबनाए बस्दै आइरहेको र पर्वल खेती विगत कयौ वर्षदेखी गर्दै आएको धनुषाको कमला नगरपालिका वडा न ७ बस्ने अमृत महतो,रेशमा महतो,सन्तोष सदा र अनार देवि हिजो विहिबार करिब ६ बजे साझ बाढीमा फसेको छ।

पहिले देखि नै घर बनाए र पर्वल खेती गर्दै र त्यहाँ बस्दै आएको अमृत महतोको छोरा कामेश्वर महतोले जानकारी दिएको छ।

धनुषा जिल्ला प्रमुख प्रदिप कनेल भने अनुसार उद्वारका लागि प्रहरी चौकी सखुवामडान,सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यलय खजुरिको टोलि समेत पुगेका छ।सिडियो कनेलका अनुसार कमला नदि किनारका व्यक्तिलाई सर्तक र सुरक्षीत स्थानमा रहन आग्रह गरेको छ।

यता ईलाका प्रहरी कार्यलय खजुरिको इस्पेक्टर शंकर चौधरीले भने उनिहरुलाई उद्वार गर्नको लागि महोत्तरीको बर्दिवासबाट रेस्कयु टोलि पनि हठमुण्डा आइपुगेको छ।तर अहिले वर्षा परिरहेको कारणले उद्वार गर्नमा समस्या रहेको छ।नदिमा पानी कम हुँदै छ। चौधरीले भने अहिले उहाँहरु अग्लो ठाउमा छ। भोलि बिहानै उनिहरुलाई रेस्कयु टोलीले उद्वार गर्ने इस्पेकटर शंकर चौधरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]