१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

धनुषाको देउरी परवहा डुवानमा ,उद्वारका लागि आग्रह

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

आशा अधिकारी , जनकपुरधाम।लगातार वर्षाले जदाल नदिमा बाढी आएकोले जलादको बान्ध भत्केकोले धनुषाको देउरी परवाहा पुर्नरुपमा डुबानमा परेको छ।

धनुषा जिल्लाको औरही गाउपालिका वडा न २ स्थित रहेको देउरी परवहा हिजो शुक्रबार दिउँसो २ बजे नै डुवानमा परेको स्थानीय युवा अमन यादवले जानकारी दिएको छ।

यादवले भनेको अनुसार हिजो देखीनै देउरी परवहा लगाइत आसपासको गाउहरु पुर्नरुपमा डुबेको छ।
तर अहिले सम्मकोइ पनि आएको छैन उद्वार गर्नको लागि यस्तो अवस्थामा एक आपसमा सहयोग गर्न सम्पुर्ण गाउपालिकाको युवा वर्गलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]