०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

रौतहटमा ३३ सदस्यीय महिला जनमत संघ गठन

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ ।

जनमत पार्टीको राष्ट्रिय उपाध्क्ष ई . बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको जिल्ला स्तरीय महिला भेला कार्यक्रमको विशिष्ट अतिथिमा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य ललित मलिक  र डा . सुबन्त कुशवाहा रहेका थिए ।

सो भेलामा अनिता साहको संयोजकत्वमा ३३ सदस्यीय महिला जनमत संघ रौतहट जिल्ला कार्यक्रमिति गठन भएको छ ।

उक्त कार्यसमितिको सहसंयोजकमा पुनम झा र रागिनी उपाध्यायलाई चयन गरेकी छिन् ।

जनमत पार्टी रौतहट जिल्ला अध्यक्ष रामेश्वर यादव ,उपाध्यक्ष शेख नैमुदीन ,सचिव विकास यादव ,सहसचिव नविन श्रीवास्तव ,कोषाध्यक्ष बिरेन्द्र साहसहित पार्टीको भातृ संगठनको जिल्ला प्रमुखहरुको समेत उपस्थितिमा जिल्ला कार्यासमित गठन भएका हुन् ।

सो कार्यक्रममा पार्टीको जिल्लाभरका प्रमुख महिला नेत्रीहरुसहित २५० जना महिलाहरु सहभागितामा भव्यताका साथ महिला जनमत संघ रौतहटको जिल्ला कार्यसमिति सर्वसहमतिबाट चयन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]