१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जसपालाई ठुलो झट्का : उपेन्द्र यादवले राजे लोसपा

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ भाद्र । उपेन्द्र यादवसहित दुई जनाले लोकतान्त्रिक समाजवादी पार्टी राजेका छन् ।

सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा उपेन्द्र यादव र अनार देवी सादाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । यादव र सादा जनकन्नदनी गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । यादव तत्कालिक संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

जसपाले मधेशको मुद्दा छोडेको कारण पालिकामा कमजोर भएको उनको यादवले भने।

मधेशको मुद्दा जसपाले वेवास्ता गरेपछि परित्याग गरेको बताएका छन् । उनका अनुसार पालिकामा १५ प्रतिशतमा पनि मतदता छैन् ।

अगामी निर्वाचनमा कुनै पनि वडामा जसपा आउन नसक्ने लोसपाका नगर संयोजक सुनिल मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]