१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

सर्लाहीमा विद्यालय छाडेका विद्यार्थीलाई पुन: विद्यालय फर्काउन साइकल वितरण

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
सर्लाही,२३ भाद्र । बिचैमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराउनका लागि सर्लाहीको ईश्वरपुरमा मंगलबार साइकल वितरण गरिएको छ ।

आर्थिक तथा अन्य विभिन्न समस्याका कारण विद्यालय छाडेका बालिकाहरुलाई विद्यालय फर्काएर अध्ययनलाई निरन्तरता दिने उद्देश्यले साइकल वितरण गरिएको हो ।

सेभ द चिडे«नको सहयोगमा विद्यार्थीलाई साइकल, विद्यालय झोला, पोसाक, स्टेशनरीसहित अन्य समानहरु वितरण गरिएको समन्वयकारी संस्था ग्रामीण नारी उत्थान सङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]