२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

सप्तरीमा प्रजिअ जनार्दन गाैतमले गरे पदभार ग्रहण

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

राजविराज, २३ भदौ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज (बुधबार) पदभार ग्रहण गरिएको हो । गृह मन्त्रालयबाट सरुवा भई गाैतम जिल्ला प्रशासन कार्यालय सप्तरी आएकाे हाे । ‘सप्तरीमा सुशासन कायम गराउनुका साथै, जिल्लाभरिका सम्पूर्ण संस्था तथा कार्यालयलाई कानुन अनुसार सुचनादिनुपर्ने व्यवस्था मिलाउने’ न्युज मधेशलाई भने – ‘जिल्लामा हुने विकास निर्माण कार्यलाई गुणस्तरीय र गतिमा कार्य गराई समयमा नै कार्य सम्पन्न गराउने बताए ।’ ऐतिहासिक शहर राजविराजमा रहेकोे बाटो तथा सडक प्रति जिल्ला अधिकारीे गौतमले चिन्ता समेत व्यक्त गरे । राजविराज स्थित मालपोत कार्यलयमा कर्मचारीको जनशक्ति अभावले सेवाग्राहीलाई निकै अप्ठ्यारो भइरहेको प्रति शुभकामना दिने क्रममा निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियन सप्तरीको अध्यक्ष अजय कुमार झाले प्रमुख जिल्ला अधिकारीे जनार्दन गौतमलाई ध्यानाकर्षण समेत गराएँ । जिल्लामा भएको धार्मिक स्थल र विभिन्न गतिविधि सम्बन्धि समेत अध्यक्ष झाले प्रजिअ गाैतमलाई संक्षिप्तमा जानकारी दिएँ । राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरी राजविराजका एसपी नरेश बहादुर साह, खाँडो नदी व्यवस्थापन आयोजना राजविराज सप्तरीका कर्मचारी तथा निजामतीकर्मी मो. लुरुल हक, सञ्चारकर्मी रामनाथ यादवलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएँ । तस्बिर ;- कमल कुमार मण्डल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]