सिरहा । डा सीके राउत नेतृत्वका जनमत पार्टीको रेस्क्यू टोलिद्वारा कमला नदिको छेउमा फसेको ३ जना बाढिमा फसेको व्यक्तिलाई उद्वार गरेको छ।

विगत ४ दिन देखि निरन्तर परेको अविरल वर्षाका कारण तराई मधेशको विभिन्न नदिहरुमा पानीको उच्च बहाब भएक्क छ भने आसपासका बस्तीहरु डुवानमा परेको छ।

सो क्रममा शनिबार सुवह ६ बजे देखिनै कमला नदिको छेउमा फसेकोका सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा न।२ स्थित रहेको इटारी परसाहीका लालबाबु मण्डललगाइ २ जना महिलालाई जनमत पार्टीको रेस्क्यू टोलिले जिवितै उद्वार गरेको जनमत पार्टीका युवा नेता अरुण सहनीले जानकारी दिएको छ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh