०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सप्तरीमा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

राजविराज, ५ असार ।
सप्तरीमा सोमवार सवारी दुर्घटना हुँदा एक जना को मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ६ विरपुर स्थित पुर्व पश्चिम लोकमार्गामा पिकअपले मोटरसाइकलको ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको हो ।
पुर्व पश्चिम लाकमार्ग अन्तर्गत पुर्वतर्फबाट पश्चिमतिर जादै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप र विपरीत दिशाबाट जादै गरेको रहल ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको जिरा भवानी ३ को श्याम सुन्दर प्रसाद थारुको ३७ वर्षीय छोरा शिवशक्ती चौधरी गम्भीर घाइल भए पश्चात उपचारकालागि अस्पताल गएपश्चात डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]