२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

धनुषाको सघारामा कलश यात्रा

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ असोज ।धनुषाको कमला नगरपालिकामा घटस्थापनाको अवसरमा कलश यात्रा निकालिएको छ ।

तराइ मधेशका धनुषासहित विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।

कमला नगरपालिका वडा नम्बर ४ सघारास्थित रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब ४ सयभन्दा बढीको कलश संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले गाउँ बिभिन्न भागको परिक्रमा गदै धनुषा सिरहा जोड्ने कमला नदीमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको पुजा समितिका अध्यक्ष राम जुनुम यादवले बताए ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

यो पर्वमा प्रतिमाको रुपमा दुर्गा भगवतीलगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा पुजा समितिका संस्थापक अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]