०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जलाद पुलको अवस्था जोखीमपूर्ण, सम्वन्धित निकाय तमासा मात्र हेर्दै

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम । लागातार एक हप्तादेखी जारी रहेको मुसलेधारे वर्षाको कारण धनुषा सहीत देशभरको जनजीवन कष्टकर बन्दै गइरहेको बेला धनुषा जिल्लाको औरही गाउँपालीका वाडा नं.–१ पौडेश्वर स्थित जलाद पुल जोखीमपूर्ण अवस्थामा पुगेको छ ।

जनकपुर देखी यहुकोहा जाने सहीद पथको अवस्था दैनिय बन्दै गइरहेको छ । जलाद पुल संरक्षणको लागी लगाइएको टटबन्ध पुलको अगारी र पछारी दुवैतिर पानीले बगाएपछी लगभग सयौँ विग्हा खेतवालीलाई बालुवाले पुरिदिए पछी किसानहरु पनि चिन्तीत भएका छन् ।


पुलको उत्तरी पूर्वको बाँध तोरेपछि अहीले पौडेश्वर गाउँमा पानी पस्न लागेको छ ।आइतवार देखी नै जलाद पुलको अवस्था विग्रेको हेरे पनि सम्वन्धित निकाय कानमा तेल हाली तमासा मात्र हेर्दै गरेको स्थानिय तथा वाटोमा आवतजावत गर्ने यात्रुहरुले गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]