३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

जनप्रतिनिधी र ठीकेदारको लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण बाढीको चपेटामा

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

सिवेन्द्र रोहीता,

डुमरीया, धनुषा ।जनप्रतिनिधी र ठीकेदारको चरम लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण अहिले बाढीको चपेटामा परेको छ । कमला नगरपालिका वाडा नं.–८ मा रहेको पुल बाढीले बगाएपछी अहिले खरियानी हथमुन्डा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पुरानो कमला धारमा वर्षेपिछे निर्माण हुने पुल समयमा सतर्क भएको भए यस भेगका जनताहरुले यस्तो मार खेप्नु पर्दैनथे ।
यता निर्माधीन रहेको कल्र्भटहरु पनी बाढीले बगाएको छ ।

विगत एक हप्तादेखी लाइन नरहेकोले यस भेगका जनताहरुले अन्धयारोमा बस्नुको साथै एक अर्को सँग सम्पर्क बिच्छेद पनि भएकोले विभिन्न समस्यामा परेको छ । स्थानिय जनप्रतिनिधीले विग्रको हालत अनुगमन गरेपनि हाल सम्म कुनै राहत नदेखेको पिडितहरुको गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]