०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

सर्लाहीको हरिपुर्वा नगरपालिकामा जनमतको अधिवेशन सम्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,९ कार्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ।

मंगलबार नगरपालिकाको वडा नम्बर ६ पुरना बजारमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट दिनेश रायको अध्यक्षतामा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।

सो समितीको उपाध्यक्षमा ललिता देवी,सचीवमा महेशी राय ,सहसचिवमा निलु कुमारी बैठा रहेको छ।

त्यसैगरी सदस्यमा अमता खातुन,नारायण मण्डल ,रामजी ठाकुर,राम कैलाश साह,बिरेन्द्र राय,शान्ती देवि ,पुनम देविलगाइत २१ सदस्यीय नगर स्तरीय नयाँ कार्यसमिति गठन गरिएको छ।

जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको नगर अधिवेशनमा जनमत पार्टीका सचीव संजय यादव विशिस्ट अतिथि रहेको थियो ।

उक्त कार्यक्रममा पार्टीका नेता रबिन्द्र साह,गनेशी मण्डल ,प्रवेश्वर साह,जोग कुमार र बबिसन साहहरुको विशेष उपस्तिथिमा नगर अधिवेशन सफलता पुर्वक सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]