०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जाँदै : सांसद अरगरिया

Logo
प्रकाशित मंगलबार, आषाढ ३१, २०७६

बिपिन यादव ,जनकपुरधाम:समाजवादी पार्टी नेपालका प्रमुख सचेत एवम संघिय सांसद उमाशंकर अरगरियाले बाढि प्रभावित क्षेत्रको अवलोकन गर्न जाँद छ।

नेता अरगरियाले मंगलबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको जनकनन्दनी गाउपालिका अन्तरगत इनर्वा ,मलहनिया,कमला नगरपालिका र औरही गाउपालिका लगायतको बाढि ग्रस्त क्षेत्रको अवलोकन गर्न गइरहेको छ ।

सांसद अरगरियाले उक्त क्षेत्रको बाढिग्रस्त सर्वसाधारणहरुसंग भेट गर्ने र समस्याको बारेमा जानकारि लिन गैरहेको युवा नेता बिनोद रोहिताले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]