२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जन्मदिनको अवसरमा पत्रकार सौरभले गरे शैक्षिक सामग्री वितरण (तस्विरहरु)

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

राजविराज, १६ कार्तिक ।
आफ्ना जन्मदिनको अवसर पारेर सप्तरीका एक युवा पत्रकारले दलित वस्तीमा शैक्षिक सामग्रीहरु वितरण गरेका छन् । एपि वान टेलिभिजन सप्तरीका संवाददाता सौरभ यादवले जन्मदिको अवसर पारेर सदा (मुसहर) वस्तीका २ दर्जन भन्दा बढी बालबालिकाहरुलाई उक्त सामग्रहरु वितरण गरेका छन् ।
‘मधेशलाइभ डट कमका समाचार संयोजक समेत रहेका उनी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ गोरगामा स्थित शैक्षिक साम्रगीहरु वितरण गर्दै’ भने– ‘जन्मदिनका अवसरमा मान्छेले धेरै रुपैयाँ खर्चिन्छन तर, शिक्षा क्षेत्रमा पछाडि परेका दलित समुदायलाई सामग्रीहरु वितरण गर्ने अवसर पाउदा आफुलाई खुशी अनुभुति भईरहेको छ ।’
‘वस्तीका बालबालिकाहरुले सामग्री पाउदा मुस्कुराउदै’ स्थानिय एक अभिभावकले भने–नियमित विद्यालय पठाउनेछु । यस्ता कार्यलाई धन्यवाद दिदै उनी प्रसंसा समते गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]