३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

बाढीले बगाए सबै समान , ५ दिन देखि भुखै बस्न बाध्य भए मुसहर समुदाय

Logo
प्रकाशित बुधबार, साउन ०१, २०७६

नरेश यादव , मलहनिया।धनुषाको पुर्वी क्षेत्र कमला नदिको पछिपट्टी रहेको करिब चार दर्जन भन्दा बढि घर परिवारका करिब २०० जना बढी बाढी पीडित राहतको पर्खाईमा भोकै बसेन बाध्य भएको छ।

धनुषाको जनकनन्दनी गाउपालिका वडा नं. १ स्थित रहेको मलहनियाको मुसहरी समुदायको टोलमा करिब ५० घरधुरीको उठीवास भएको छ । ती ५० परिवारको करिब २०० जना पीडित राहतको पर्खाईमा भोकै बसेका छन् । राहतको पर्खाईमा सरोकारवालाको पर्खाईमा भोकै घर बाहिरै बस्न बाध्य भएका छन् ।
साथै घरको चामल देखि सबै समान बाढीले भिजाएपछि उनीहरुको उठीवास भएको छ । मुसहरी टोलमा प्रत्येक वर्ष बाढीले वितण्डा मच्चाएपनि सकारको ध्यान नगएको गुनासो गरिएको छ ।

उनिहरुले भने हामीहरु भोट दिनको लागि मात्र रहेको विपत परको बेला कुहि हेर्दैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]