२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

कांग्रेस र जसपाका युवा नेता जनमतमा प्रवेश

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

कांग्रेस र जसपाका युवा नेता जनमतमा प्रवेश

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ मंसिर ।नेपाल कांग्रेस र जसपाका युवा नेताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छ्न।

धनुषाको मिथिला नगरपालिका ६ घर भएका कांग्रेसका प्रभावसाली युवा नेता सोमन महतो र मिथिला नगरपालिका ३ का जसपाका युवा नेता संतोष महतोले पार्टी परित्याग गरि बुधबार जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनि दुबै जनालाई जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहाले अबिर र दोसल्ला ओढाएर पार्टीमा स्वागत गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ । हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ । भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस […]

जनकपुरधाम । गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवनको जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । राजविराज नगरपालिका-२ मा निर्माण गर्न लागिएको सो भवन तथा संग्रहालयको मधेश प्रदेस सभा सदस्यसमेत रहेका यादवले शुक्रबार शिलान्यास गरेका हुन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आफ्नो […]

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ। संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्। उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको […]