२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

डा राउतले गरे एग्रो फार्म र रिसोर्टको अवलोकन

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

रुपन्देही ,१४ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको अवलोकन गरेका छ्न।

जनमत माटो यात्राको आज पाँचौ दिन रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेर माटो संकलन गर्ने अभियान जारी रहेको छ।

मंगलबार बिहान रुपन्देहीको सियारी गाउँपालिकाको खेत खेतको बिचमा रहेको रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको अवलोकन गरेपछि डा सीके राउतले आफ्नो सचिवालयको फेसबूकमा ‘गर्न खोजे के सम्भव हुँदैन र? टिकटकमा मात्र हेरीरहेको आज अवलोकन गरेको उनले लेखेका छ्न।

आन्तरिक पर्यटन समेतलाई टेवा पुर्याउने खालको यो ठाउँ रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]