१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राप्रपाका पुर्व प्रमुख झा जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बुधबार, पुष ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ पुष।राप्रपा सर्लाही जिल्लाका पुर्व प्रमुख प्रमोद कुमार झा जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बुधबार जनकपुरधाम स्थित जनमत पार्टीका केन्द्रिय सचिवालयमा पुगेर राप्रपाका नेता प्रमोद कुमार झाले विविध रूपमा पार्टी प्रवेश गरिएको छ।

सोही क्रममा जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीको सदस्यता प्रदान गर्दै जनमत पार्टीमा स्वागत गरेका हुन।

पार्टी प्रवेश गर्दै नेता झाले मधेशको मुक्ति जनमत पार्टीले मात्र गर्न सकिन्छ ।मधेश समृद्ध गरिने रोडमाइप रहेको उनले जिकिर गरे।तराई मधेश सहित देशनै भ्रष्टाचारको दलदलमा फसेको छ।देश बचाउनको लागि जनमत पार्टी रोजेको नेता प्रमोद कुमार झाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]