०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

विद्यार्थी जनमत संघको ४१ सदस्यीय समिति गठन

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

जनकपुर । धनुषामा विद्यार्थी जनमत संघको ४१ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ । जिल्लाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित श्री फकिर चन्द्र गामी उच्च माध्यमिक विद्यालय बरकुर्वामा विद्यार्थी जनमत संघको ४१ सदस्यीय इकाइ कमिटी गठन गरेको हो ।

सोहि समितिको अध्यक्षमा बिकी कापर, उपाध्यक्षमा अल्का महतो, सन्ध्या यादव, किशन यादव, सचिवमा मनोज ठाकुर, सहसचिवमा आनन्द साह, लक्ष्मी शर्मा, धिरज साह, कोषाध्यक्षमा सृष्टि धामीलाई चयन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]