२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

मर्मत कार्य सुरु, धनुषाको पूर्वी भेगका जन्ताले पाए राहतको सास

Logo
प्रकाशित बिहिबार, साउन ०२, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम ।दिनहुँ हजारौं सवारी साधन आवतजावत गर्ने जनकपुर यदुकोहा सडक खण्ड सहिद पथ बल्ल सुचारु हुन लागेपछि धनुषाको पूर्वी भेगका जन्ताले राहतको सास लिनेभएको छ ।

पौडेश्वर स्थित जलाद पुलको पूर्व पट्टिको छेउको बाटो बाढिले बगाएपछि बाटाे अबरुद्ध भएको थियो । करिब हप्ता देखि अबरुद्ध सडक भोलिदेखी कामचालाउ सुरु हुने निर्माणकार्यमा सहभागी मजदुरहरुले बताए । समयमा सम्बन्धित स्थानीय जितेका जनप्रतिनिधिले ध्यान नदिएको कारण जलाद पुलको अवस्था यस्तो दैनिय बनेको र किसानहरुलाइ यति भारी मात्रामा क्षति भएको स्थानीयहरुको गुनासो रहेकोे छ ।

यता नेता राम असिश यादव र सांसद उमाशन्कर अर्गरियाले स्थलगत निरीक्षण गरेपछी बल्ल मर्मत सम्भारको कार्य सुरु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]