१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सप्तरीमा जनमतको समाज कल्याण समिति गठन

Logo
प्रकाशित शनिबार, फाल्गुण ०७, २०७८

अनिल कुमार ईसर
राजविराज, ७ फागुन । सप्तरीमा जनमत पार्टी अन्तर्गत रहेको भातृ संगठन समाज कल्याण विभागको जिल्ला कार्य समिति एक कार्यक्रमबीच गठन गरिएको छ । पार्टीका नेता संजय यादवको नेतृत्वमा आज (शनिवार) राजविराज स्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा २१ सदस्य समिति गठन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा सरोदेवी यादव, सचिव उदय मण्डल, सह सचिव रामबाबु यादव, कोषाध्यक्ष अशोक कुमार चौधरीलाई चयन गरेका छन् । त्यसै गरि सदस्यमा भरत दास, पुनम कुमारी दास, इन्द्रदेव कुमार यादव, परमानन्द यादव, अनिता कुमारी साह, राधेश्याम मण्डल, भुवनेश्वर मण्डल, रमेश यादव, गंगा प्रसाद साह, अर्जुन प्रसाद साह, कृष्ण देव मण्डल रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]