१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ फागुन। संसदमा १३ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा मतदान गर्ने भएको छ ।

संसदीय दलको बैठकले संसदमा टेबल भएको एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सम्झौताबाट पछि हट्दा नेपालको छविमा प्रश्न उठ्ने भन्दै एमसिसीको पक्षमा लोसपा उत्रिनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए ।

भोलि संसदमा टेबल भएको एमसिसीमाथि छलफल अघि बढ्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलबीच सहमति नभए प्रतिपक्षी एमालेलाई मनाएर भए पनि एमसिसी पास गर्ने नीति लिएका छन् । यसका लागि उनले दलबीच संवाद पनि अघि बढाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]