२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२३ फागुन। एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै आएका बिक्की खडगी रहेका छन ।

उनीहरुलाई महाशाखाको टोलिले काठमाडौंको ताहचलबाट श्रोत नखुलेको १ एक करोड ५० लाख रुपैयाँ सहित पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु अवैध हुन्डी कारोबारी भएको महानगरिय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताउनु भयो ।

पक्राउ परेकाहरुलाइ थप अनुसन्धानको लागि बरामद रकम सहित राजश्व अनुसन्धान बिभाग पठाईने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]