१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जनमतको माटो यात्रा चौथो दिनमा, सप्तरीको विभिन्न पालिकाहरुमा पुग्दै डा.सिके राउत

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ चैत्र।डा सीके राउत नेतृत्वको जनमत पार्टीले बिगत दुई महिनादेखि चलाउदै आइरहेका ‘जनमत माटो यात्रा’ मधेश प्रदेशका सप्तरी जिल्लमा जारी रहेको छ।

डा राउतको गृहजिल्ला समेत रहेको सप्तरीमा जनमत माटो यात्रा आज चौथो दिनमा प्रवेश गरेका हुन।

चैत्र ६ गतेदेखी सप्तरी पुगेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउत लगायतका नेताहरुले सप्तरीका विभिन्न पालिकाहरुबाट माटो संकलन गरिरहेका छन् ।

आज जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका,छिन्नमस्ता गाउँपालिका र राजबिराज नगरपालिकामा माटो संकलन गर्ने कार्यक्रम रहेको जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादवले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]