०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

पोखरीमा डुबेर दुइ बालकको मृत्यु

Logo
प्रकाशित बुधबार, साउन ०८, २०७६

सिबि यादव,बिरेन्द्रबजार ।धनुषाको गणेशमान चारनाथ नगरपालिका वाड नं. १ स्थित रहेको बिरेन्द्रबजारमा पोखरीमा डुबेर दुई बालक मृत्यु भएको छ।

स्थानीय सबिन लायोमगरका १३ वर्षीय छोरा आदित्य लायोमगर र हरिबहादुर लायोमगरका १० वर्षीय छोरा आकाश लायोमगरको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय भरतपुर(बिरेन्द्र बजार )ले बताएको छ।

घरबाट आकाश काकाको छोरा संग पोखरीमा नुहाउनको लागि गएका दुबै दाजुभाइको डुबेर मृत्यू भएपछि स्थानीयले परिवारजनलाई जानकारी गराएको थियो ।

डुबेर मृत्यु भएका दुबै बालकको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको ईलाका प्रहरी कार्यालय भरतपुरका असइ रामएकवाल यादवले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]